प्रधानन्यायाधीशले तोके ७७ मुद्दाको पेसी
नेपालखोज
२०७८ कार्तिक २५ गते ११:००

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरले आज सबैखाले मुद्दाको पेसी तोकेका छन् ।
उनले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूणर् इजलास र पाँच संयुक्त इजलास तोकेका हुन् ।
आज लागि सर्वोच्च अदालतमा ९ इजलासमा ७७ वटा मुद्दाको पेशी तोकिएको बताईको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आए पनि उनले पेसी तोकेका हुन् ।
असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने निणर्य गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया