इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प !
नेपालखोज
२०७८ कार्तिक २५ गते १४:३७

जाकार्ता । इन्डोनेसियामा बिहिबार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार बिहिबार बिहान ८ : ४५ बजेतिर भूकम्प गएको हो । रासस\सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया