शनिबार, वैशाख २२, २०८१

मनोरम तिम्बुङ पोखरी, बन्यो होमस्टे (तस्बिरसहित)

नेपालखोज २०७८ मंसिर ४ गते ९:४१

काठमाडौं । ताप्लेजुङ, पाँचथर तथा सिक्किमको सीमानामा रहेको पर्यटकीय तथा धार्मिक तीर्थस्थल तिम्बुङ पोखरीको भ्रमण गर्ने यात्रीका लागि अहिले केही सहज छ ।

भौगोलिक रुपले विकट यो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख तथा सिदिङ्मा गाउँपालिकाको १० लाख गरी ६० लाखको लागतमा नुनथलामा होमस्टे (घरबास) सञ्चालनमा छ ।

-ताप्लेजुङको तिम्बुङ पोखरीको यो सूचना र तस्बिर हामीले पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको फेसबुकबाट लिएका हौं ।
तस्बिरहरु : हेमराज निरौला

No description available.
No description available.
No description available.
No description available.No description available.

प्रतिक्रिया