शुक्रबार, जेठ ३, २०८२

झकिझकाउ बन्यो नारायणीकिनार (फाेटाे फिचर)

नेपालखोज २०७८ मंसिर १० गते ११:०७
No description available.

काठमाडाैं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने ठाउँ नारायणगढको नारायणी नदी किनारमा बिहानैदेखि नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

No description available.

आज दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ ।

No description available.

उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा (एमाले)ले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।  

No description available.
No description available.
No description available.
No description available.
No description available.

तस्बिरहरू- सुनील खतिवडा

प्रतिक्रिया