शुक्रबार, जेठ ३, २०८२

पोखरामा आन्तरिक पर्यटक बढ्न थाले (फोटो फिचर)

नेपालखोज २०७८ मंसिर ११ गते २१:०४

पोखरा । कोरोना भाइरस संक्रमणका कारण ठप्प भएको पोखराको पर्यटन व्यवसाय बढ्न थालेको छ । यस अघि कोरोना संक्रमण फैलिपछि विगत २ वर्षदेखि पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प भएको थियो । तर, विस्तारै संक्रमण कम हुन थालेपछि अहिले पर्यटन व्यवसाय जर्ममराउन थालेको छ ।

तस्बिर : रासस

प्रतिक्रिया