बुधबार, फागुन ९, २०८०

राप्रपाको निर्वाचित हुने नयाँ कार्यसमितिलाई आजै प्रमाणपत्र

नेपालखोज २०७८ मंसिर १९ गते ७:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचित हुने नयाँ कार्यसमितिलाई आजै प्रमाणपत्र प्रदान गरिने भएकाे छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले दिउँसो १ बजे निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रज्ञा भवनमा जितको प्रमाणपत्र प्रदान गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया