बुधबार, वैशाख १९, २०८१

दोस्रोपटक बाबु बने हास्यकलाकार विल्सनविक्रम राई

नेपालखोज २०७८ मंसिर २३ गते १९:३७

काठमाडाैं । हास्य कलाकार विल्सन बिक्रम राई दोस्रोपटक छोरीको बाबु बनेका छन् । यस अघि उनकोे एक छोरा छन् । छोरीको आगमनमा खुसि व्यक्त गर्दै राईले लेखेका छन्, आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भो, मलाई छोरीको बाबु र मेरो जीवनसाथी सरिना लामालाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भएकोमा औधी भाग्यमानी ठानेको छु । मेरो छोरी सभ्यता बि. राईलाई स्वागत अनि शुभ-आशिर्वाद ।

प्रतिक्रिया