बुधबार, वैशाख १९, २०८१

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा रहने

नेपालखोज २०७८ मंसिर २४ गते ६:०६

काठमाडाैं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

आज राती प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रतिक्रिया