सोमबार, वैशाख २४, २०८१

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

नेपालखोज २०७८ मंसिर २५ गते १३:५८

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज बसेको हो । बैठक जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा सुरु भएको छ ।  

बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । 

प्रतिक्रिया