आइतबार, वैशाख २३, २०८१

‘सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु’

नेपालखोज २०७८ मंसिर २५ गते १८:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए सबै तहमा बहुमत दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उनले भनेका छन् – ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र संघीयय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ । यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

प्रतिक्रिया