कांग्रेस १४औं महाधिवेशन : मीन विश्वकर्मासहित २७ जनाले लिए उम्मेद्वारी फिर्ता
नेपालखोज
२०७८ मंसिर २६ गते १२:१९

काठमाडौं । नेपाली कांग्रेस जारी १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उनीसँगै अहिलेसम्म २७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।
सम्बन्धित

प्रतिक्रिया