शुक्रबार, वैशाख २८, २०८१

अहिलेसम्म १४ सयले गरे मतदान

नेपालखोज २०७८ मंसिर २७ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिलेसम्म १४ सयले मतदान गरेका छन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया