मंगलबार, असार १७, २०८२

कांग्रेसकाे महामन्त्री पदको मतगणना केही बेरमा सुरू हुने

नेपालखोज २०७८ पुष १ गते १०:१९

काठमाडौं । कांग्रेसकाे महामन्त्री पदको मतगणना गरिँदै छ । त्यसका लागि उम्मेदवारका प्रतिनिधिलाई मतगणनास्थलमा बोलाइएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज महामन्त्री पदको मतगणना केहीबेरमा सुरू हुने जनाइएकाे छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले मतगणना सुरु गर्नका लागि बोलाएपछि उनीहरू मतगणनास्थलमा गएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना हुँदै छ ।

प्रतिक्रिया