सोमबार, जेठ ७, २०८१

कांग्रेस महिलातर्फकाे खुला केन्द्रीय सदस्यको मतगणना सुरु

नेपालखोज २०७८ पुष ५ गते ९:५८

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा गए राति साढे १० बजे स्थगित गरिएको मतगणना आज बिहान साढे ९ बजेदेखि पुन: सुरु गरिएको हो ।

पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै हिजै साँझदेखि खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।

प्रतिक्रिया