शनिबार, जेठ ५, २०८१

‘तिमी पनि स्वार्थी नै रैछौ’

क्याप्टेन वाला पोजमा आफ्नै फ्यानले गरे आलोचना

नेपालखोज २०७८ पुष ८ गते १२:४३

काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछाने सामाजिक सन्जाल फेसबुकमा सक्रिय मात्र छैनन् त्यहाँ उनलाई पच्छाउनेहरु पनि प्रशस्तै छन् । सन्दीपले बिहीबार बिहान फेसबुकमा राखेको तस्बिरमा आएका कमेन्टले अहिलेको उनको अवस्थाको चित्रण पनि गर्छ ।

दिक्पाल केसी
फेमस र पैसा भएपछि केटीहरुको लाइन लाग्छ ! नपत्याए सन्दीपको फोटोमा केटीहरुको कमेन्टहरु पढ !

कविता तिवारी
किन यति धेरै हेन्सम भएको हो मेरो बेबी अरु-अरु केटीहरुले मेरो बूढो, मेरो बेबी भनेर कमेन्ट गरेको म सहन सक्दिनँ माया नराम्रो फोटो राख ।

दीपक पोखरेल
क्याप्टेन कर्णवीर ।

विवेक सापकोटा
काम-कारबाहीमा परेका सबै सिनियर खेलाडीहरुले सबै क्रिकेटरहरुको भबिस्यको चिन्ताको आवाज उठाएका हुन् …तिमी जस्तो महिनाको लाखौं कमाउने ठाउमा पुग्ने बाटो खोजिरहेका छ्न् तर तिमी भने खेलाडीहरुको आवाजलाई बेवास्ता गर्दै छौ …यी तिनै खेलाडीहरु हुन् जसले नेपालले पनि क्रिकेट खेल्छ र भन्ने ठाउँबाट उठाएर वल्ड कप खेलाएका छन् !!

विवेक लामा ब्लोन
आफ्नो सिनियर साथीहरूले सबै खेलाडीको लागि आवाज उठाउँदा उल्टै क्यानले कारबाही गरियो लाग्दै क्याप्टेन र उप-कप्तानको पद पनि खोसियो क्यानले ।
यो अबस्थामा सबै खेलाडी एकजुट भएर अगाडि बढ्ने बेला नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष चतुरबहादुर चन्दको एकलौटि निर्णयले सन्दीपले क्याप्टेन पायो क्याप्टेनको मामिलामा सन्दीपले आफ्नो स्वार्थ मात्रै हेर्यो सिनियर खेलाडीको योगदान सिनियर खेलाडीले उठाएको आवाज सबै खेलाडीका लागि थियो तर सन्दीपले सबै बिर्सियो स्वार्थी रैछ यो सन्दीप पनि । यो चतुरेले पारस खड्का, ज्ञानेन्द्र मल्ललाई जस्तै यो सन्दीपलाई पनि फ्याक्छन् हेर्दै जाऊ त्यो बेला के गर्छौ ? सन्दीप यस्तै पारा हो भने नेपाल क्रिकेट केही समयपछि पतन हुन्छ जसरी पनि सन्दीपले क्याप्टेन फिर्ता गर्नुपर्छ..नेपाल क्रिकेट बचाउने हो भने….!

अम्मर बोहरा
भाइ तिमी कप्तान हुन लायक छैनौ जति राम्रो खेले नि ।

राजेश तामाङ
लुकिङ ग्रेट सन्दीप ।

दीपक केसी
संसारकै उत्कृष्ट गायक ।

प्रवेश क्षेत्री
तिमी पनि स्वार्थी नै रैछौ दाजु, देखियो तिम्रो पारा पनि ।

अब्दुल्लाह अली
बधाई ।

अशोक पौडेल
क्याप्टेन वाला पोज ।

सुमन सैनी
लभ फ्रम इन्डिया, नेपाली क्रिकेटका किङ , अल दि बेस्ट ।

सलमान खान
गुड लक ब्वाय, आईएम फ्रम पाकिस्तान ।

विप्लप बस्याल
किप गोइङ बुम…बुम…आवर सुपरस्टार ।

वीरेन्द्र राउत
चतुरेले केटोलाई चतुर्‍याइँ पूर्ण तरिकाले खतम पार्ला जस्तो छ ।

मुकुन रेग्मी
सन्दीप ब्रो भगवानका अन्धभक्तको गालि खान मन लागेर हो कि कति अन्धभक्त रैछन त देखा अझै पनि भनेर आकलन गर्न लाइ हो पोस्ट? कि अस्ति पोस्ट गरेको दिन बाट आजको दिन सम्ममा कति जना अन्धभक्त हरुको आँखा खुलेछ या अझै धेरैको बन्द भयेछ भनेर क्यालकुलेशन गर्न हो ?

रिजाल हेमराज
बैगुनी केटो आफ्नै साथीहरुलाई लात्ती हान्यो ।

ताराप्रसाद पौडेल
घमण्डी, साथी-संगीलाई सम्मान गर्न नजान्ने ।

सुशान्त खत्री
बलिको बोका जस्तो बनायो क्यानले सन्दीप लाई नत नेपाली क्रिकेट समर्थनले सन्दीप लाई कप्तान स्विकार गर्न सक्छन्।नत सिनियर खेलाडी हरुले नै कप्तान मान्न सक्छन्। चतुरे को इगोको कारण सन्दीप तिमि बलिको बोका जस्तै हुदै छौं। एकदमै मन पर्ने खेलाडी हुन सन्दीप हाम्रो शान हाम्रो गौरब हो।आज भोलि कता कता सन्दीप मन पर्ने छोड्दै छ। सबै खेलाडी क्यान विरुद्ध लडिरहेको बेला सन्दीप चुपचाप छ।

प्रदीप पोखरेल
बैगुनी केटो ।
क्यानको मात्रै कप्तान ।
समर्थकले नमानेको कप्तान ।
राम्रो गायक
राम्रो छ फोटो ।

रिसी अन्जान
नेपाली क्याप्टेनको खतरा फोटो आयो त ।

गौरव पाण्डे
क्याप्टेन कुल ।

रावल दीपक
बैगुनी र अवसरबादी केटो ।

महेन्द्र कोइरी
परिहरुलाई हेर्दै नेपाली कप्तान ।

सुदीप शर्मा
क्याप्टेन खोसेर पाएकामा मनै फुरूंग भयो ?

भुवन योन्जन
अचेल यो भाइ पनि मन पर्ने छोडेको छ काम छैन ।

सूर्य बस्याल
कप्तान बनाएर तिम्रो क्यारियर सक्न खोजे यी डाम्नाहरुले ! अब अर्को सिनियर आएर क्याप्टेन बने सन्दीप भाइलाई उप-कप्तान भन्न मिलेन के रे !

रोशन मगर
अवसरवादी हौ तिमी ।

प्रेम बराल
ब्रो… तिमी गीत गाउँ अब यसैमा छ तिम्रो भविष्य ।
डल्लो फाल्ने समय सकियो अब ।

श्रेष्ठ सुनील
घामड शेरे ।

इशान
दाजु बिहे गर्नु नि अब अलिक पछि देखि त…।

अरुण तिमिल्सिना
हेन्डसम क्याप्टेन ।

प्रतिक्रिया