शनिबार, जेठ ५, २०८१

१९ वर्षमुनिको एसिया कप : नेपालले आज श्रीलंकासँग खेल्ने

नेपालखोज २०७८ पुष ११ गते ७:१८

 काठमाडाैं । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि कुवेतसँग खेल्नेछ ।
 

प्रतिक्रिया