बिहीबार, वैशाख ६, २०८१

सहिद स्मारक ‘ए’ डिभिजन लिग : आजदेखि नवौं चरणका खेल

नेपालखोज २०७८ पुष ३० गते ९:५७

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवल प्रतियोगितामा आज (शुक्रवार) देखि नवौँ चरणका खेल हुने भएको छ । पहिलो खेलमा आज विभागीय फुटबल क्लब एपीएफ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ तालिकाको दोस्रो स्थानमा छ । यता आठौँ चरणका खेल सकिँदासम्म मच्छिन्द्र लिगको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया