शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री कप टी-ट्वान्टी : आज दुई खेल हुँदै

नेपालखोज २०७८ माघ २ गते ८:२९

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० मा आज दुई खेल हुँदै छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।

शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण भएपछि खेल स्थगित गरिएको थियो । स्थगित खेल भोलि (सोमबार) हुने बताइएको छ ।

प्रतिक्रिया