शनिबार, वैशाख ८, २०८१

अमेरिका किन पुगिन् हिमानी ?

नेपालखोज २०७८ माघ ५ गते १३:५९

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । उनी हिमानी ट्रस्टको कामको सिलसिलाले अमेरिका पुगेको बताइएको छ ।

अमेरिकाको डीसीमा भोलि हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम छ । हिमानी ट्रष्टकै कामको सिलसिलामा आएको कुरा अमेरिकास्थित आयोजकहरुले बताएका छन् ।

तस्वीरः कमला प्रसाई

प्रतिक्रिया