शुक्रबार, वैशाख ७, २०८१

मार्केट भ्याल्युमा संसारका ठूला कम्पनी

नेपालखोज २०७८ माघ ६ गते १९:२६

काठमाडौं । सम्पत्ति भलै कम होस् सेयर आदिका कारण बजारमा कुनै पनि कम्पनीको भ्याल्यु अर्ब-खर्ब रुपैयाँ हुनसक्छ । यही मार्केट भ्याल्युका दृष्टिले संसारका टप कम्पनी र तिनको आम्दानी :

१. एप्पल
मार्केट भ्याल्यु : ३,००० अर्ब डलर
रेभेन्यु : ३६५.८ अर्ब डलर ।

२. माइक्रोसफ्ट
मार्केट भ्याल्यु : २,६०० अरब डलर
रेभेन्यु : १७६.३ अर्ब डलर ।

३. अल्फाबेट (गुगल)
मार्केट भ्याल्यु : २,००० अर्ब डलर
रेभेन्यु : २३९.२ अर्ब डलर ।

४. साउदी अरेबिया आयल (साउदी अरामको)
मार्केट भ्याल्यु : १,९०० अर्ब डलर
रेभेन्यु : ३५०.८ अर्ब डलर ।

५. एमेजोन
मार्केट भ्याल्यु : १,७०० अर्ब डलर
रेभेन्यु : ४५८ अर्ब डलर ।

६. टेस्ला
मार्केट भ्याल्यु : १,००० अर्ब डलर
रेभेन्यु : ४६.९ अर्ब डलर ।

७. मेटा प्लेटफर्म्स (फेसबुक)
मार्केट भ्याल्यु : ९१७.५ अर्ब डलर
रेभेन्यु : ११२.३ अर्ब डलर ।

८. एनबिडिया
मार्केट भ्याल्यु : ७५५.१ अर्ब डलर
रेभेन्यु : २४.३ अर्ब डलर ।

९. बेर्कसर हाथवे
मार्केट भ्याल्यु : ६४७.७ अर्ब डलर
रेभेन्यु : ३४६.१ अर्ब डलर ।

१०. ताइवान सेमिकन्डक्टर म्यान्युफ्याक्चरिङ कम्पनी (टीएसएमसी)
मार्केट भ्याल्यु : ६१७.५ अर्ब डलर
रेभेन्यु : ५३.८ अर्ब डलर ।

स्रोत : इन्भेस्टोपेडिया

प्रतिक्रिया