बिहीबार, वैशाख २०, २०८१

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

नेपालखोज २०७८ माघ ६ गते १६:३६

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहेकाे छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार केन्द्रिय परीक्षा सञ्चाललक समितिको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा रोक्ने निर्णय गरेको हो । 

No description available.

प्रतिक्रिया