बिहीबार, वैशाख २०, २०८१

प्रधानमन्त्री देउवाको राष्ट्रका नाममा सम्बोधन सुरु

नेपालखोज २०७८ माघ ७ गते १६:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन सुरू गरेका छन् । प्रधानमन्त्री भएपछि उनले पहिलो पटक देशबासीलाई सम्बोधन गरेका हुन् ।

प्रतिक्रिया