मंगलबार, जेठ १, २०८१

नेपाल र युएईबीच आज दोस्रो खेल हुने

नेपालखोज २०७८ माघ २९ गते ११:१३

काठमाडौं । चार देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत आज (शनिबार) नेपाल र यूएईबीच खेल हुँदैछ ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृंखला अन्तर्गत नेपालले दोस्रो खेल खेल्ने जनाइएको छ ।

खेल ओमानको अलअमिरात मैदानमा पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग नेपालले दुई खेलमा जित र एकमा पराजय भोगेको छ । नेपालले पर्सि (सोमवार) आयल्यान्डसँग खेल्ने भएको छ ।

प्रतिक्रिया