बिहीबार, जेठ ३, २०८१

नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त

नेपालखोज २०७८ फागुन ६ गते १९:०२

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तातामा शोभन अधिकारीलाई जिम्वेवारी दिईएको छ । टेलिकमका अनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई कम्पनीको प्रवक्ता तोकिएको कम्पनीले जानकारी दिएको छ ।

टेलिकमका अनुसार उनको सम्पर्क नम्बर कार्यालय : ०१–४२१०२९८, मोबाइल ९८५११०५००० र निवास ०१–४४९२८९२ तथा इमेल [email protected] रहेको छ ।

प्रतिक्रिया