पोखरेलले भने- व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो
नेपालखोज
२०७८ फागुन १९ गते १५:५८

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे ।
महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको पनि आरोप लगाए ।
सम्बन्धित

प्रतिक्रिया