शुक्रबार, जेठ ११, २०८१

प्रचण्डका छोरीज्वाइँसहित प्रस्ताव गरिएका माओवादीका ९७ केन्द्रीय सदस्यमा को-को परे (सूचीसहित)

नेपालखोज २०७८ फागुन २३ गते १६:०१

काठमाडाैं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरे ।

जारी केन्द्रीय समिति बैठकमा ९७ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् । माओवादीमा २९९ पूर्ण कमिटीमा १५ सदस्य मनोनयनको व्यवस्था छ । त्यस्तै केन्द्रीय प्रतिनिधिका लागि २० जनाको नाम प्रस्ताव गरिएको छ ।

प्रचण्डले ४० जना बनाउन चाहेको भए पनि आकांक्षी बढेकाले हाल २० जनाको मात्र प्रस्ताव गरिएको बताइएको छ । यसअघि माओवादीको महाधिवेशनले २४६ जनाको पदाधिकारीविहीन केन्द्रीय कमिटी घोषणा गरेको थियो । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् ।

खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।


समानुपातिक र खुलतर्फ दलित पुरुषतर्फबाट

शंकर दुलाल-बागमती

ठाकुर बिक-लुम्बिनी

टेकबहादुर मिजार-बागमती

रणेन्द्र बराइली-बागमती

कर्णबहादुर बिक-सुदूरपश्चिम

रामलाल बिक-कर्णाली

दलित महिला

अनिता परियार-प्रदेश १

दलित महिला युवा

सपना परियार-प्रदेश १

मुस्लिम पुरुष

अतर हुसेन-लुम्बिनी

रजि हैदर-मधेस

कोहिद अन्सारी-मधेस

इश्रार खान-लुम्बिनी

मुस्लिम महिला

शेख चाँद तारा-मधेस

मधेसी पुरुष

सूर्य नाथ यादव-मधेस

अशोक जयशवाल-मधेस

सत्यनारायण भगत-मधेस

दिलीप शाह-मधेस

उमेशकुमार यादव-मधेस

रामसिंह यादव-मधेस

राधेश्याम पासवान-मधेस

शिवराम यादव-गैरभौगोलिक

मधेसी महिला

निशा साह-मधेस

इन्धु शर्मा-मधेस

तारा महतो-मधेस

रूबी कर्ण-मधेस

सुनिता महतो-मधेस

दुलारी हरिजनको ठाउँमा अनिता हरिजन ९प्रस्ताव०

सोनिया यादव-लुम्बिनी

खस आर्य महिला

भेष कुमारी रावत-प्रदेश १

भवानी थापा-मधेस

कञ्चन खनाल-बागमती

गंगा दाहाल-बागमती

कमल नहकी-गण्डकी

करूणा बस्नेत-प्रदेश १

सीता आचार्य-लुम्बिनी

जनजाती पुरुष

देवेन्द्र श्रेष्ठ-बागमती

क्षेत्रबहादुर श्रेष्ठ-मधेस

कुशल लिम्बु-प्रदेश १

दीर्घ श्रेष्ठ-बागमती

धनबहादुर मास्की-लुम्बिनी

दिनेश महर्जन-बागमती

राजकाजी महर्जन-बागमती

रञ्जित तामाङ

सत्य नारायण शेरचन-गण्डकी

भीमकुमारी बाड्खा-लुम्बिनी

जनजाती महिला

पार्वती पुन

धन कुमारी रोका

दिलमाया रोका-गण्डकी

दुर्गाराई-प्रदेश१

सिर्जना तरामु-लुम्बिनी

मधेस थारू पुरुष

विजय महतो-मधेस

बिनिता थारु-सुदूरपश्चिम

खस आर्य युवा

जीवन आचार्य-प्रदेश १

सुमन देवकोटा-गण्डकी

सुदीप कुँवर-गण्डकी

रमेश मल्ल

खिल प्रसाद बुढाथोकी-प्रदेश१

केन्द्रीय प्रतिनिधितर्फ

बाबुराम गौतम-प्रदेश १

जनजाती पुरुष

सूर्यमान दोङ-बागमती

खसआर्य पुरुष

इन्द्र गोतामे-बागमती

पारसमणि-बागमती

शैलेन्द्र घिमिरे-बागमती

जनजाती पुरुष

कपिल लामा-गण्डकी

खसआर्य पुरुष

गोविन्द पौडेल-गण्डकी

दीपक कोइराला-गण्डकी

कमल चुडाली-लुम्बिनी

नारायण अधिकारी-लुम्बिनी

गगन ब खड्का-कर्णाली

मंगल बहादुर शाही-कर्णाली

कर्णबहादुर बस्नेत-कर्णाली

खस आर्य पुरुष

युवा झपट साउद-सदूरपश्चिम

सिव सिंह ओली-सुदूरुपश्मि

रत्न ढकाल-बागमती

नरेन्द्र न्यौपाने-लुम्बिनी

सन्तोष विष्ट-गैरभौगोलिक

लिकराज भण्डारी-गैरभौगोलिक

सुरेन्द्र बस्नेत-गैरभौगोलिक

दीपक देवकोटा-गैरभौगोलिक

उत्तम अधिकारी-गैरभौगोलिक

विजय गौतम-गैरभौगोलिक

प्रकाश विकल्प-गैरभौगोलिक

विमल अधिकारी-गैरभौगोलिक

डाभरत लामिछाने-गैरभौगोलिक

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्यपुरुष

विष्णु सापकोटा-गैरभौगोलिक

हरि ज्ञवाली-सुदूरपश्चिम

टेकेन्द्र भट्ट-सुदूरपश्चिम

गोपाल शर्मा-कर्णाली

खोप बहादुर कणेल-गण्डकी

झलकसिंह दर्माली-प्रदेश १

डीपी ढकाल-बागमती

जनजाती पुरुष

काली बहादुर मगर

खस आर्य महिला

सुनिता गौतम-बागमती

सावित्री बुढाथोकी-मधेस

सरस्वती न्यौपाने-लुम्बिनी

अमृता नेपाल-बागमती

कृष्णा केसी-लुम्बिनी

खस आर्य पुरुष

रामनारायण बिडारी-बागमती

प्रतिक्रिया