बिहीबार, जेठ १०, २०८१

‘बचे खुचेको कोइराला निवास’

नेपालखोज २०७८ फागुन २४ गते १०:३७

नेपालको इतिहासको प्रतिनिधित्व गर्ने यो सानो घर । अर्ग्यानिक कोइराला निवास, बिहानको चिया ।
चन्द्र भण्डारी

प्रतिक्रियाहरु :
कांग्रेसको विरासत कोइराला निवास ।
शर्मिला पोखरेल अधिकारी

बीपीका विचार म्युजियममा राखिसकिए झैं,
यो घर चैं अझै म्युजियममा राख्ने भैसक्या रहेनछ । राम्रो रहेछ बीपीका पिता कृष्णप्रसाद कोइरालाको घर ।
भीमनाथ शर्मा

नेपाली जनताको आस्थाको धरोहर ।
ध्रुवप्रसाद पौडेल

No description available.

यो कोइराला घरमा एकदिन आउँछु होला ।
विष्णु हिटलर

मलाई पनि त्यो आँगनमा बसेर चिया पिउने मन छ ।
ज्ञानु श्रेष्ठ

पञ्चायतकालमा यो घरमा पुग्दा ऊर्जा उत्पादन भए जस्तो अनुभूत हुन्थ्यो ।
राजकुमार राई

यही घर हेर्न भनेर म पनि कुनै दिन विराटनगर पुगेको छु बाहिर उभिएर फोटो खिचेको छु ।
प्रकाश ज्ञवाली

प्रजातान्त्रिक आदर्शका महर्षिको तपोभूमि, हामी सबैको पावन तीर्थस्थल ।
भट्टराई बन्धु

यो अर्ग्यानिक घरले नेपाललाई दियोचाहिँ के ?
तिम्सिना सुमन

इतिहासको विरासतलाई सम्झनामा मात्र होइन व्यवहारिक प्रयोग गर्दै उचाइमा पुगोस् ।
सन बुछा

म पनि गएको छु त्यो ऐतिहासिक घरमा ।
हरिध्वज मल्ल

कोइरालाको धरोहर इतिहास जुन घरले तीन जना प्रधानमन्त्रीको जन्म दिएको, नेपाल को इतिहासमा रैतीबाट नागरिक बनाएको ऐतिहासिक घर ।
चिरञ्जीवी मल्ल

No description available.

सादा जीवन उच्च विचार नेपाली जनताको आस्थाको धरोहर ।
गणेश खनाल

यो कोइराला निवासमा जाने ठूलो धोको छ ।
सिजन पौड्याल

यो कोइराला निवास मात्र होइन हाम्रो आदर्श, प्रजातन्त्र (लोकतन्त्र) को मुहान, प्रजातान्त्रिक समाजवादको पाठशाला हो । त्यसैले यो घर लोकतन्त्रिक निवास हो ।
विवेक रिजाल

इतिहास हेर्दा जहिले पनि कोइराला नेतृत्वको कांग्रेसले चुनावमा ठूलो बहुमत पाएर देशको नेतृत्व गरेको छ ।
खिमानन्द राजु पौडयाल

No description available.

देश सखाप पार्ने राक्षसको भूत घर ।
तारा अर्याल थापा

बेची खाएर बचे खुचेको कोइराला निवास । सङ्ग्रहालय बनाउन डा . शेखरलाई सम्झाउनु होला ।
इन्द्र श्रेष्ठ

No description available.

प्रतिक्रिया