सोमबार, वैशाख १७, २०८१

‘अकबरी सुन जस्तै छ्यौ, तर कसी नलाए हुन्थ्यो’

नेपालखोज २०७८ चैत ९ गते १३:०५

follow me , I am lost ।- भन्दै नायिका सुरविना कार्कीले पोस्ट गरेको तस्बिरको कमेन्ट बक्सबाट :

बस यही एक कमी रह गयी थी कन्या ।
प्रविन चन्द्र

फूल को आँखामा फूलै संसार
हेर्ने नजर आ-आफ्नै कसैलाई अश्लील लाग्छ, कसैलाई कलात्मक लाग्छ, कसैलाई वैंशालु लाग्छ । पौडी खेल्दा टु पिस वस्त्रको टालो लगाएर सर्बाङ्ग हुदाँ पनि कसैलाइ आपत्ति हुँदैन । कलाकारहरु अलिकति ग्याल्मरस हुँदैमा गाली नै गर्नुपर्छ भन्ने छैन ।
चोपेन्द्र खड्का

लगाउ – लगाउ , कथाले मागे जति लगाउँदा हुन्छ । गाली गर्दै भए पनि हेर्छन यहाँ । अघि बढेको त नेपालमा कसलाई देख्न सक्छन र ? यहा खुट्टा तान्नेको ताँति हुन्छ … आफ्नो आफ्नो भेषभूषा पहिरन पनि नभुल्नु फेरि ।
विशाल श्रेष्ठ

निकै सुन्दर तस्बिर ।
रोबर्ट दृष्टि

हलिउडको झझल्को दिनुभयो सिस्टर । नेपाली कलाकारिता कता जाँदै छ ? नेपाली समाजले पचाउनेसम्म फोटो सुट गर्नुहोला ।
प्रवीण कार्की

आहा क्या दामी हेरिरहु लागिरह्यो । हेर्ने दर्शकलाइ मनोरंजन दिनु नै कलाकारिता हो राम्रो फिगर दर्शकलाइ हेरिरहु जस्तै लागिरहने आहा !!!
उमनारायण श्रेष्ठ

May be an image of 1 person

सामाजिक सञ्जालमा चर्चा कमाउन शरीर नाङ्गो बनाउनु पर्दैन राम्रो काम गर्न सिक्नुहोस् ।
बगाले थापा

आमाको याद आयो यो तस्बिरले
तिमी सुन्दर नारी हौ ।
बज्र थिन्ले

कलाकारको अभिव्यक्ति स्वतन्त्रतामाथि छुद्रता प्रयोग नगरम् ।
दीपक श्रेष्ठ

यस्ता तस्बिर अपलोड नगरौं ।
शिवशंकर विष्ट

कपडा पठाइदिएको धेरै ठूलो भएछ साइज नै मिलेन छ है ।
हरि के. खड्का

हामी सन्नी लियोन, मल्लिका सेरावतहरुको फिल्म हेर्दै वाह ! हट, सेक्सी भन्दै मज्जा लिनेहरु आज एउटा नेपाली आर्टिस्टले लगाएको कपडालाई लिएर अनेक टिकाटिप्पणी गर्छौँ, वाह ! हाम्रो सोच! ! चिन्तन ! ! !
सुरेन्द्र खड्का

पब्लिक फिगरले अलि यस्तो कपडा नलगाएको भए हुन्थ्यो कि ??
सुरेश खड्का

फेसनलाई यौन उत्तेजनासँग दाजेर हेर्ने तिम्रो आँखा बलात्कारी आँखा हो, अपराधी सोच हो । अझ पब्लिक फिगरहरुले यसरी नै फेसनमार्फत (यौन हिंसा सम्बन्धमा) हाम्रो समाजमा भएको कन्जर्भेटिभ सोचलाई धङ्स गर्नु पर्दछ । पहिरनलाई यौन उतेजना सँग-सँगै राखेर हेर्ने हाम्रो समाजको सोच बदल्नु पर्दछ । पहिरन शुन्दरताको साहायक कुरा मात्र हो प्रधान कुरा त नाङ्गो देखियो बलात्कार हुने भो भन्ने निच सोच भएका मान्छेहरु जस्तोलाई अझै यौन शिक्षा सम्बन्धि ज्ञान दिनु हो । बलात्कारि सोच एउटा रोग हो । यहाँबाट हाम्रो दुनियाँ बाहिर आउन आबस्यक छ ।
कर्मा शेर्पा

होइन मान्छेले जस्तोसुकै कपडा लगाएपनि के को आपत्ति ? छोप्नुपर्ने चिज छोपिए कै छ क्यारे ।
अर्जुन न्यौपाने

यत्ति हो हामी ले हेर्न पाउने अधिकार सरकार अलि बढाउनु परो ।
जयराम नेपाल

अकबरी सुन जस्तै छ्यौ, तर कसी नलाए हुन्थ्यो, कसी लगाईर कुरो बिग्रियो !!! नायिकाले अंग प्रदर्शन गर्नै पर्छ ? भनेर कतै लेखेको देखेको छैन, अनि यता आएर पनि कुरा बिगारेछौ !!!
हाकुम पूर्वेली

हेरेको हेरै भएँ त म ।
क्याप टेन

यो जाली भएको कपडा कहाँ पाउछ होला ? खोलीमा चेपागाडा मार्न काम लाउथ्यो ।
एमबी शारु

टालो हो कि जालो हो यो ?
प्रदीप मगर

May be an image of 1 person

ल बबालै आयो अब पाँच मिनेट हेर्ने त होला ।
टेकलाल वली

फोटो हालेउ ठिक छ तर छाति ढाक्ने गरि लगाउ कपडा ।
कृष्णजंग क्षेत्री

नेपाली हो तिमी ??
केसी अजित

अन्य : Nice shot , So sweet , Achha ji , Looking really beautiful , Hot , I’m also lost on your..b… beauty , Amazing , You are not lost.I like your’s picture , I love you , Hot and Saussy Dear , Don’t worry be Happy ,
Looking really beautiful , You are bold and beautiful always , teso n bhan I am with you r great for me , Bold n beautiful – Nice picture…, So lovely , Nepali version of Norafatehi , My dreamy girl , Beauti queen , Harder baby , U lost we lost , looking sexy queen , Very sexy ledy , Super , killer looks ।

प्रतिक्रिया