शनिबार, वैशाख २२, २०८१

आन्टी कलेज जानलाग्नुभा हो ?

नेपालखोज २०७८ चैत २५ गते १२:१३

करिश्मा मानन्धर लेख्छिन् :
सपनाहरु त देख्नुपर्छ,
तर चिन्न अझै जरुरी छ सम्भावना, अवसर र क्षमताहरु ।
लक्ष्य चुम्ने उद्देश्य प्रगाढ हुनुपर्छ,
र, सहयोगी बन्छन् सहायक मार्गहरु,
फल दिन्छ निरन्तरताले तर
निष्क्रिय रही फलको आशा बेकार छ ।

कण कण मिलेर बनेको यो संसारमा, सुरुवात विना कुनै सपना खै कसरी पूरा होला र ?

काम न सानो, न ठूलो, भ्रममा नपरी, गर्दै जाउँ ।
समय अघि बढ्दो छ, जीवन सकिँदो क्रममा छ ।

हामीले यहाँ छाडेर जाने त सपनाहरु नै हो,
हरेक दिन हामीले देख्ने पनि सपना नै हो ।

करिश्मा को स्टाटसमा आएका प्रतिक्रिया :

जय होस्, जीवनप्रतिको सकारात्मकता, कृयाशिलता र रचनात्मकताले करिश्माजीको ओज र प्रज्ञालाई अझ उजागर गर्दै लगेको आभास हुन्छ।
सागर पाण्डे

जिन्दगी एकदमै गम्भीर छ, यसको जवाफ नखोज्नु होला किनकि जब जवाफ भेटाउनु हुन्छ तबसम्म सवाल बदलिसकेको हुन्छ !!
गर्ने समय यही हो किनकी हिजो मरिसक्यो, भोली जन्मेकै छैन । जे आजै गरौ, अहिल्यै गरौ, ढिलाइ नगरौ । हिजोलाई फर्काउन सक्दैनौ, भोली कहिल्यै आउदैन !! जे छ आज छ !!
बादल क्षेत्री

समय अघि बढ्दो छ जीवन सकिँदो क्रममा छ ।
सुवेदी लक्ष्मी

जति उमेर ढल्कदै गयो उतिनै जवान देखिने कारण चैं के रछ ।
रोक्का भिरुस

अरु त ठीकै छ ! आजकल अलि अन्तर्वार्तामा बोली सुधार्नू… हिजोको इतिहासलाई भुलेर कुरा गरेको देखिन्छ…।
डीके लिक्वायर पसल

No description available.

आन्टी कलेज जानलाग्नुभा हो ?
काजिमान तामाङ

कति राम्री के हजुर ?
रक केटो

हेराई चैँ कता हो हाम्री दिदीको ?
मनीष भट्ट

फिगर अहिले आएर ठीक लाग्न थाल्यो । सुन्दर तस्बिर अनि मार्मिक शब्द ।
शंकर बलायर

अन्य : So beautiful ! , Good luck , Loved it…, My favorite , Gorgeous , Most gorgeous lady , Natural beauty , Absolutely beautiful!!!, Lovely , So cute n lovely , Grateful for you , सुन्दर दिजु , Ramre , Wow , Evergreen , Very nice , Perfect…wid super….।

प्रतिक्रिया