आइतबार, जेठ ६, २०८१

जीवनमा हाँसोको महत्त्व के छ ?

नेपालखोज २०७९ वैशाख ४ गते ९:३९

हाइलाइट्स :
-जीवनमा हाँसो महत्त्व यति मात्रै छ कि म मान्छे हुँ भन्ने कुरा थाहा हुन्छ । किनभने जनावरलाई पशुपक्षीलाई हाँस्ने सुविधा प्रकृतिले दिएन मानिसलाई मात्रै हाँस्ने सुविधा दिएको छ । त्यसकारण मुस्कुरायो हाँसो भने यो मान्छे रछै भन्ने थाहा हुन्छ ।
-यदि मान्छे मुस्कुराउँदैन धुम्म परेर बसेको छ भने हात–खुट्टा त मान्छेको जस्तो छ तर मान्छे हो कि होइन भन्नेमा शंका हुन्छ ।
-मानिसको पहिचान हो हाँसो, आफ्नो पहिचान बिर्सनु हुँदैन त्यसैले जति सकिन्छ उति हाँसेर सारा दुःख, पीडा भुलाउन सकिन्छ ।
-हाँसोले हाम्रो मस्तिष्क, मुटु र शरीर पूरैलाई स्वस्थ बनाउँछ त्यसकारण खुलेर हाँस्नुपर्छ योभन्दा महत्त्वपूर्ण कुरा अरू छैन ।

प्रतिक्रिया