आईक्यानको कार्यक्रममा गभर्नर अधिकारीकाे सम्बोधन
नेपालखोज
२०७९ वैशाख २१ गते ९:५०
काठमाडाैं । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने भएका छन् ।
यो गभर्नर अधिकारीको सर्वोच्च अदालतले फैसला गरेपछिको पहिलो कार्यक्रम हो । कार्यक्रम मंगलबार काठमाडौंबाट सुरु भएको हो ।
यो नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलन पनि हो । कार्यक्रममा पहिलो दिन (मंगलबार) अर्थमन्त्री जनार्दन शर्माले सम्बोधन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया