आईपीएल : बैंग्लोरले चेन्नईलाई १३ रनले हरायो

नेपालखोज २०७९ वैशाख २२ गते ७:०१

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बुधाबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई १३ रनले पराजित गर्दै तालिकाको चौथो स्थानमा उक्लिएको हो ।

बैंग्लोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । बैंग्लोर ११ खेलबाट १२ अंक जोड्दै चौौ स्थनमा रहँदा ९ खेलबाट १० अंक जोडेको सनराइजर्स हैदरावाद पाँचौं स्थानमा छ । पराजित भएको चेन्नाई भने १० खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया