सोमबार, वैशाख १७, २०८१

अमेरिकी एक डलरको १२२ रुपैयाँ ७७ पैसा तिर्नुपर्ने, अरुको भाउ कति ?

नेपालखोज २०७९ वैशाख २६ गते ११:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य १२३ रुपैयाँ ३७ पैसा रुपैयाँ तोकेको छ । यस्तै, खरिद मूल्य भने १२२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन १ युरोको बिक्री मूल्य १३० रुपैयाँ १९ पैसा छ भने खरिद मूल्य १२९ रुपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री मूल्य १५२ रुपैयाँ २२ पैसा छ भने खरिद मूल्य १५१ रुपैयाँ ४८ पैसा रहेको छ ।

कोरियन वन एक सयको बिक्री मूल्य ९ रुपैयाँ ७१ पैसा र खरिद मूल्य ९ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको बिक्री मूल्य ३३ रुपैयाँ ६८ पैसा र खरिद मूल्य ३३ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया