बिहीबार, वैशाख १३, २०८१

ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट सुरू हुने

नेपालखोज २०७९ वैशाख ३१ गते १०:२५

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना अहिले बिहान ११ बजेबाट हुने भएको छ । सर्वदलीय बैठकको सहमति अनुसार प्रत्येक दलका तीन जना प्रतिनिधि मतगणनास्थलमा राखेर मत गन्न लागिएको हो 

प्रतिक्रिया