काठमाडौं महानगरमा झन्डै ६५ सय मतगणना, बालेनकाे अग्रता कायमै
नेपालखोज
२०७९ जेठ १ गते ११:२७
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाह एक हजार बढी मतले अघि बढेका छन् ।
६ हजार ४७३ मत गणना सम्पन्न भएको छ । उक्त मत गणना सकिँदा शाहले २४५७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १४२७ मत ल्याएका छन् । कांग्रेस उम्मेद्वार सिर्जना सिंहले ११६८ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया