शुक्रबार, भदौ २८, २०८१

चीनको राजदूतमा प्रस्तावित विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

नेपालखोज २०७९ जेठ ३ गते १५:१८

काठमाडौं । संसदीय सुनुवाइ समितिले चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन गरेको छ ।

समितिले मंगलबार सुनुवाइसँगै श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवैविरुद्ध समितिमा उजुरी परेको थिएन ।

प्रतिक्रिया