बिहीबार, वैशाख १३, २०८१

आईपीएल : गुजरातमाथि बैंग्लाेरकाे जित

नेपालखोज २०७९ जेठ ६ गते ८:०८

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ । गएराति भएकाे खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेपछि प्लेअफ सम्भावना कायमै राखेकाे हाे ।

गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियाे । जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक छ ।

प्रतिक्रिया