शुक्रबार, वैशाख १४, २०८१

जेठमा आयोजना गर्ने भनिएको राष्ट्रिय खेलकुद कार्तिकमा

नेपालखोज २०७९ जेठ १० गते १५:४८

काठमाडौं । जेठमा आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद कातिकमा सरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जानकारी दिएको हो । जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा हुने भनिएको खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने भएको छ ।

प्रतिक्रिया