बिहीबार, वैशाख १३, २०८१

सरकारले बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा सञ्चालन गर्ने

नेपालखोज २०७९ जेठ १० गते १८:२९

काठमाडौं ।  सरकारले बेरुजु फर्छ्याेटलाई अभियानको रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।  संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक पारदर्शीता र वित्तीय अनुशासनलाई कडाइ साथ पालन गर्दै बेरुजु घटाउने उल्लेख गरिन् । 

प्रतिक्रिया