शनिबार, जेठ ५, २०८१

बालेन्द्र शाहले पुर्‍याए ५४ हजार २१३ मत, सिंह र स्थापितले कति पाए ?

नेपालखोज २०७९ जेठ ११ गते ८:५५

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ६६ हजार ३१३ मतगणना गरिएकाे छ । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५४ हजार २१३  मत पुर्‍याएका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापित ३३ हजार ६०९ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया