बुधबार, वैशाख १२, २०८१

नेपालीको श्रम गन्तव्य युएईमा मंकिपक्स संक्रमण

नेपालखोज २०७९ जेठ ११ गते १२:४०

युएई । नेपाली युवाको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य यूएईमा एक मंकिपक्स देखिएको छ । पश्चिमी अफ्रिकाबाट फर्किएकी एक २९ वर्षीया महिलामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले मंकिपक्स संक्रमण देखिनुलाई गम्भीरताका साथ लिएको छ । मंकीपक्सबारे हल्लाको पछि नलाग्न पनि यूएई सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया