वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ विनियोजन
नेपालखोज
२०७९ जेठ १५ गते १७:१५
काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया