शुक्रबार, भदौ २८, २०८१

वाणिज्य बैंकहरूका प्रत्येक शाखाले पाँच कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा दिनुपर्ने

नेपालखोज २०७९ जेठ १५ गते १८:२७

काठमाडौं । वाणिज्य बैंकहरूका प्रत्येक शाखाले कम्तीमा पाँच कृषि उत्पादन र प्रशोधन उद्योगलाई कर्जा दिनुपर्ने भएको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उत्पादन क्षेत्रलाई प्राथमिकता दिएर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मिलाइने बताए ।

प्रतिक्रिया