चाइनिज युआन एककाे खरिद मूल्य १८.४८ पैसा
नेपालखोज
२०७९ जेठ १६ गते ११:२३
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिद १२३.८१ पैसा र बिक्रीदर १२४.४१ पैसा रहेको छ ।
त्यसैगरी, बिहीबार युरोपियन युरो एकको खरिद मूल्य १३२.८४ पैसा छ भने बिक्रीदर १३३.४८ पैसा छ, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य ९७.३० पैसा र बिक्रीदर ९७.७७ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८८.७७ पैसा र बिक्रीदर भने ८९.०९ पैसा रहेको छ ।
त्यस्तै, चाइनिज युआन १ खरिद गर्दा १८.४८ पैसा रहेको छ भने बिक्रीदर १८.५७ पैसा रहेको छ । त्यस्तै, बिहीबार जापानी येन ९.७४ पैसा र बिक्रीदर ९.७९ पैसा रहेको छ ।
यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३३.०१ पैसा र बिक्रीदर ३३.१७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३३.८० पैसा र बिक्री मूल्य ३३.९६ पैसा रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया