शनिबार, असोज ५, २०८१

प्रतिनिधिसभाको बैठक आज पनि, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने

नेपालखोज २०७९ जेठ १८ गते ८:०८

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने संसद सचिवालयले उल्लेख गरेकाे छ ।

प्रतिक्रिया