सोमबार, वैशाख ३१, २०८१

निर्दोष सालिकमाथि प्रहार !

नेपालखोज २०७९ जेठ १९ गते १५:१५

नेपालगन्ज। नेपालगन्जको धम्बोझी चोकमा राजावादी र प्रहरीबीच झडप भएको छ । राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पुगेको दिन राजावादीहरुले वीरेन्द्रको सालिका पुन:स्थापना गर्न खोज्दा झडप भएको हो । स्थानीय प्रशासनको अनुमतिबिना वीरेन्द्रको सालिक पुन:स्थापना गर्न लाग्दा हस्तक्षेप गरेपछि उनीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

प्रहरीले अवस्था नियन्त्रण गर्न अश्रुग्यास र हवाई फायर गरेको थियो । सोही कारण आक्रोशित बनेको भिडले सहिद सेतु विकको सालिक तोडफोड गरेका छन् । हेरौं केही तस्बिहरूः

प्रतिक्रिया