नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्याे

नेपालखोज २०७९ जेठ २३ गते १८:०३

काठमाडाैं । नवलपरासी पश्चिमस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि आफन्तलाई लक्षित गरेर गोली प्रहार भएकाे जनाइएकाे छ । प्रहरीकाअनुसार कसैलाई पनि गोली भने लागेको छैन ।

प्रतिक्रिया