शुक्रबार, वैशाख १४, २०८१

गौरवका आयोजनालाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

नेपालखोज २०७९ जेठ २५ गते १८:१३

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । बुधबार बसेको प्रदेश सभा बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेशको गौरवका आयोजनालाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।

प्रदेशको राजधानी दाङलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि सारेको नीति तथा कार्यक्रमा उल्लेख छ  छ ।  प्रदेश सरकारले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रूपमा निरन्तरता दिँदै क्यान्सर तथा मुटु रोगीलाई दुई लाख दिने योजना बनाएको छ ।

हेर्नुहाेस् पूर्णपाठ

प्रतिक्रिया