शुक्रबार, वैशाख ७, २०८१

ललितपुर महानगरपालिकामा बालबालिकालाई कोरोनाविरुद्ध खोप आजदेखि

नेपालखोज २०७९ असार १० गते ९:२३

काठमाडाैं । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप दिन सुरु गरिएको छ । ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु गरिएको हो । 

ललितपुर महानगरपालिकाले जारी गरेको सूचना अनुसार शनिबारबाहेक असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सन्चालन हुने छ ।

 

प्रतिक्रिया