शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभाको बैठक आज पनि

नेपालखोज २०७९ असार १२ गते ७:२५

काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।आजकाे बैठकमा विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाे छ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।

प्रतिक्रिया